कतार कि राजकुमारी अस्मा अल थानी सगरमाथा चढ्न नेपालमा
कतारी राजपरिवारका सदस्य शेखा अस्मा अल थानी सगरमाथा आरोहण गर्न आज बिहीवार नेपाल आएकी छिन् । एक्स्प्लोरर ग्रान्ड स्लम भनिने विश्वको सात महाद्वीपमा रहेको सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई धुर्वमा पाइला राख्ने लक्ष्य राखेकी शेखा अस्माले यसअघि दक्षिण अमेरिकाको ६,९५९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५,८५९ मिटर अग्लो माउन्ट किलिमन्जारो आरोहण र सन् … Continue reading कतार कि राजकुमारी अस्मा अल थानी सगरमाथा चढ्न नेपालमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed