कतारमा पिसिआर परिक्षणको शुल्क तीन सय रियाल तोकियो

स्वास्थ्य मन्त्रालयले निजी अस्पतालमा कोभिड-१९ भाइरसको स्वाब परीक्षणको शुल्क तीन सय रियाल निर्धारण गरेको छ । यो निर्णय आज बिहीबार, अप्रिल ८ देखि लागू हुनेछ। सरकारी क्षेत्रमा पिसिआर परिक्षण तत्कालको लागि स्थगित गरिएपछि निर्धारित नयाँ शुल्कले विदेश यात्रा गर्न चाहने व्यक्तिमा थोरै भएपनि भार कम हुने स्वास्थ्य सुविधा इजाजत तथा मान्यता विभागका निर्देशक नूरा अब्दुल्लाह … Continue reading कतारमा पिसिआर परिक्षणको शुल्क तीन सय रियाल तोकियो