परदेशमै अस्ताए चितवनका सुर्य

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ याकराङ गाउँका सुर्य गुरुङ पोर्तुगलमा नि’धन भएको छ। गुरुङ ३ महिना अघि मात्र रोजगारीको शिलशिलामा माल्टा हुदै पोर्तुगल आईपुगेका थिए।  २९ वर्षिय गुरुङको पोर्तुगलको बेजा अस्पतालमा उपचारको क्रममा नि’धन भएको “खबर पोर्तुगल”ले समाचार लेखेको छ। कामको सिलसिलामा मिलफन्तोस पुगेका गुरुङको नि’धन हुनुको कारण हृद’याघात भएर हुन सक्ने अनुमान अस्पतालले … Continue reading परदेशमै अस्ताए चितवनका सुर्य