विदेशबाट नेपाल फर्कनेहरू अनिवार्य १० दिन होम-क्वारेन्टिनमा बस्नुपर्ने
विदेशबाट नेपाल जानेहरूले १० दिन होम-क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने भएको छ। आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विदेशबाट नेपाल आउनेहरू अनिवार्य १० दिन होम-क्वारेन्टिनमा बस्नुपर्ने बताएका छन् । त्यसरी विदेशबाट आएकाहरूले नेपालमा फेरी पिसिआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल समेत … Continue reading विदेशबाट नेपाल फर्कनेहरू अनिवार्य १० दिन होम-क्वारेन्टिनमा बस्नुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed