बालिकाले बबाल मच्चाएपछी शेरधन कि श्रीमतीको आयो यस्तो भनाई

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमानको चरित्र हत्या भएको बताएकी छिन् । उनले बारम्बार यस्ता घटना दोहोरिनु सुनियोजित भएकाले अब चुप लागेर बस्न नहुने बताएकी छिन् । बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको घटनाप्रति लक्षित गर्दै शेर्पाले आफ्नो श्रीमान् निर्दोष भएको हुँदा अनर्गल प्रचारविरुद्ध भ्रमित नहुन आग्रहसमेत … Continue reading बालिकाले बबाल मच्चाएपछी शेरधन कि श्रीमतीको आयो यस्तो भनाई