साउदी अरबले स्कुलमा रामायण र महाभारत पढाउन थालेकै हो त ? यस्तो आयो कुरा

उज्यालो नेपाल, वैशाख ११, काठमाडौँ- यतिबेला सामाजिक संजालमा एउटा विषय निकै भाईरल छ! साउदी अरेबियाको स्कुलमा रामायण र महाभारत पढाउन सुरु गरिएको भन्दै नेपाल सरकारका पुर्व सचिब भिम उपाध्यायले एक भारतीय मिडियाको समाचारको स्क्रिन सट शेयर गरेपछि नेपाली सामाजिक संजाल प्रयोगकर्ता बीच यो कुरा निकै फैलिरहेको छ! तर के साँच्चै साउदीले रामायण र महाभारत पढाउन … Continue reading साउदी अरबले स्कुलमा रामायण र महाभारत पढाउन थालेकै हो त ? यस्तो आयो कुरा