कतार प्रहरीमा नेपाली पठाउने कुरा अन्योल मै; दुताबासमै अड्कियो मागपत्र

(काठमाडौं) – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको प्रहरी सेवामा नेपालीलाई पठाउन हुने/नहुने विषयमा गृह, रक्षा, परराष्ट्र र कानुन मन्त्रालयसँग सुझाव मागेको छ । चारवटै मन्त्रालयबाट सुझाव आएपछि मात्रै निर्णय गर्ने तयारी श्रमले गरेको छ । कतारको आन्तरिक मन्त्रालयका तर्फबाट म्यानपावर कम्पनीले त्यहाँको प्रहरी सेवामा भर्ना गर्न मागपत्र प्रमाणीकरणका लागि पेस गरेपछि कतारस्थित दूतावासले उपयुक्त निर्णय … Continue reading कतार प्रहरीमा नेपाली पठाउने कुरा अन्योल मै; दुताबासमै अड्कियो मागपत्र