नेपाल हुँदै खाडी छिर्ने ईन्डियनको मेख मर्यो; नेपाल सरकारले जारी गर्यो यस्तो सुचना

काठमाडौँ — तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र नेपाललाई ट्रान्जिट बनाउन रोक लगाइने भएको छ । अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आगमन गर्न र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान रोक लगाइएको जनाएको छ । अध्यागमन विभागका निर्देशक झंकनाथ … Continue reading नेपाल हुँदै खाडी छिर्ने ईन्डियनको मेख मर्यो; नेपाल सरकारले जारी गर्यो यस्तो सुचना