कतार जाने यात्रुलाई हिमालय एअरलाइन्सले जारी गर्यो यस्तो सुचना

काठमाडौ : कतारले नेपालसहित दक्षिण एशियाका पाँच र फिलिपिन्सबाट जाने यात्रुलाई अनिवार्यरुपमा क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ । भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको कतारी सञ्चारमाध्यमहरुले जनाएका छन् । कतारले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्सबाट जाने यात्रुले अनिवार्यरुपमा होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ । कतार … Continue reading कतार जाने यात्रुलाई हिमालय एअरलाइन्सले जारी गर्यो यस्तो सुचना