पासपोर्ट रिन्यु गर्न शुक्रबारको दिन पनि दुताबास खुल्ला रहने बारे सुचना

पासपोर्ट रिन्यु गर्न शुक्रबारको दिन पनि दुताबास खुल्ला रहने बारे सुचना काठमाण्डौ – सेवाग्राहीको चाप बढेसँगै साउदीमा रहेको नेपाली दूतावासले शुक्रबार पनि राहदानी (पासपाेर्ट) सम्बन्धी सेवा प्रदान गर्ने भएको छ । राहदानी नवीकरणका लागि दूतावासमा आउने सेवाग्राहीको संख्या उल्लेख्य रुपमा बढ्दै गएको भन्दै दूतावासले बैशाख, जेठ र असार महिनाभरि शुक्रबार पनि सेवा प्रदान गर्ने जनाएको … Continue reading पासपोर्ट रिन्यु गर्न शुक्रबारको दिन पनि दुताबास खुल्ला रहने बारे सुचना