साउदी कतार युएई लगायत सम्पूर्ण मुलुक बाट हुने उडान मे १४ सम्म बन्द

साउदी कतार युएई लगायत सम्पूर्ण मुलुक बाट हुने उडान मे १४ सम्म बन्द सरकारले नेपालमा सोमवार मध्यरातदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै बिहीवार वैशाख २३ गतेदेखि केही अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी आइतवार साँझ एक मन्त्रीले बीबीसीलाई दिएकी थिइन्। नागरिक उड्ययन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार मे ६ … Continue reading साउदी कतार युएई लगायत सम्पूर्ण मुलुक बाट हुने उडान मे १४ सम्म बन्द