फ्लाईट त बन्द हुने नै भयो, श्रम स्वीकृति के होला ? यस्तो आयो जानकारी
काठमाडौं : वैदेशिक रोजगार विभागले निषेधाज्ञाको बीचमा श्रम स्वीकृति नरोक्ने सोच बनाएको छ । नेपालमा संक्रमणको दर अत्यधिकरुपमा बढेपछि सरकारले वैशाख २३ गते अर्थात बिहीबारदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ । सरकारको उक्त निर्णयपछि श्रम स्वीकृति यथावत राख्नु उचित नहुने चर्चा थियो । विभागले मंगलबारसम्म श्रम स्वीकृति रोकेको छैन … Continue reading फ्लाईट त बन्द हुने नै भयो, श्रम स्वीकृति के होला ? यस्तो आयो जानकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed