रत्ननगरले नगरपालिकाले सुरु गर्यो निशुल्क एम्बुलेन्स सेवा
विपन्न अशक्त र अपाङ्ग नागरिकको लागी रत्ननगरले सुरु गर्यो निशुल्क एम्बुलेन्स सेवा निराजन घिमिरे, वैशाख २६, चितवन- रत्ननगर नगरपालिकाले कोरोना संक्रमितलाई अस्पताल जान र पिसिआर परिक्षणको लागी आउजाउ गर्न निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमित विरामीलाई घरबाट आइसोलेशन र आइसोलेशनबाट अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स व्यवस्था गरिएको नगरपालिकाले एक सुचना मार्फत जानकारी … Continue reading रत्ननगरले नगरपालिकाले सुरु गर्यो निशुल्क एम्बुलेन्स सेवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed