दुताबासका कर्मचारीलाई कोरोना लागेपछि रियादमा रहेको दुताबासले निकाल्यो यस्तो सुचना

दुताबासका कर्मचारीलाई कोरोना लागेपछि रियादमा रहेको दुताबासले निकाल्यो यस्तो सुचना साउदी अरव स्थित नेपाली दूतावासले दूतावासमा भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवा तीन दिनका लागि स्थगित गरेको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै साउदी सरकारबाट जारी गरिएको स्वास्थ्य सम्वन्धी निर्देशिका तथा मापदण्डहरुको पालना गर्दा गर्दैपनि एकजना कर्मचारीमा कोभिड १९ को संक्रमण भएको कारणले सेवाग्राहीहरुको … Continue reading दुताबासका कर्मचारीलाई कोरोना लागेपछि रियादमा रहेको दुताबासले निकाल्यो यस्तो सुचना