गल्फ राष्ट्रका राजपरिवारमा सगरमाथा मोह; फेरी अर्का राजकुमारले गरे सफल आरोहण

गल्फ राष्ट्रका राजपरिवारमा सगरमाथा मोह; फेरी अर्का राजकुमारले गरे सफल आरोहण काठमाडौँ — लकडाउनका बेला नेपाल आएर उत्तरी गोरखाको मनास्लु हिमाल र खुम्बु क्षेत्रको लोबुचे हिमाल आरोहण गरेका बहराइन अधिराज्यको एक राजपरिवार सदस्यसहित १२ जनाको ‘बहराइन रोयल गार्ड सगरमाथा आरोहण दल’ ले मंगलबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । यो आरोहणको व्यवस्थापन गर्ने … Continue reading गल्फ राष्ट्रका राजपरिवारमा सगरमाथा मोह; फेरी अर्का राजकुमारले गरे सफल आरोहण