चितवनमा निषेधाज्ञा लम्बियो; भोली देखि झनै कडाई हुने
निराजन घिमिरे,बैशाख ३०,चितवन- चितवनमा निषेधाज्ञाको समय लम्बिने भएको छ । डिसिसिएम चितवनले जेठ १३ सम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । डिसिसिएम चितवनको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनबाट सुचना जारी गर्ने तयारी रहेको लामिछानेले जानकारी दिए । चितवनमा वैशाख १६ गते मध्यराती देखि लागु भएको पहिलो चरणको निषेधाज्ञा भोलि वैशाख … Continue reading चितवनमा निषेधाज्ञा लम्बियो; भोली देखि झनै कडाई हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed