नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले भारतीय नागरिकलाई साउदी पुर्याउने

नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले भारतीय नागरिकलाई साउदी पुर्याउने ३० वैशाख, काठमाडौं । नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरेबिया पुर्‍याउन सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका लागि चार्टर्ड उडानको अनुमति दिएको छ । प्राधिकरणका अनुसार यो उडान नेपालस्थित भारतीय दूतावासको अनुरोधमा हुन लागेको हो । भारतीय नागरिकले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी टिकट काट्न … Continue reading नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले भारतीय नागरिकलाई साउदी पुर्याउने