एकाबिहानै पटक-पटक भूकम्प, ५ घाईते, १० घर भत्किए, दोश्रो पनि ५.३ रेक्टरको

काठमाण्डाै – लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि पाँच जना घाइते भएका छन् । भूकम्पमा घर भत्काउँदा बेशींसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका डीएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै अहिलेसम्म १० वटा घर भत्किएको विवरण प्राप्त भएको पनि उहाँले बताउनुभएको … Continue reading एकाबिहानै पटक-पटक भूकम्प, ५ घाईते, १० घर भत्किए, दोश्रो पनि ५.३ रेक्टरको