लोभी पापीको भाँडो कहिले भरिन्छ? कमाउने लोभमा नक्कली सेनिटाइजर; प्रहरीले हान्यो छापा

लोभी पापीको भाँडो कहिले भरिन्छ? कमाउने लोभमा नक्कली सेनिटाइजर; प्रहरीले हान्यो छापा काठमाडौँ बालाजु स्थित औधोगिक क्षेत्रभित्र नक्कली सेनिटाईजर बेचेको आ’रोपमा उक्त कारखानामा प्र’हरीले छापा मारेको छ। सेनीटाईजर अबैध रुपमा बेचेको र गुणस्तर नभएको सेनीटाईजर बेचेको भन्दै प्र’हरीले छापा मारेको हो। अहिले देश कोरोना माहामारी मा परेको बेला यसको बाच्ने आधार नै सेनीटाईजर हो भन्ने … Continue reading लोभी पापीको भाँडो कहिले भरिन्छ? कमाउने लोभमा नक्कली सेनिटाइजर; प्रहरीले हान्यो छापा