Home Uncategorized लोभी पापीको भाँडो कहिले भरिन्छ? कमाउने लोभमा नक्कली सेनिटाइजर; प्रहरीले हान्यो छापा

लोभी पापीको भाँडो कहिले भरिन्छ? कमाउने लोभमा नक्कली सेनिटाइजर; प्रहरीले हान्यो छापा

लोभी पापीको भाँडो कहिले भरिन्छ? कमाउने लोभमा नक्कली सेनिटाइजर; प्रहरीले हान्यो छापा

काठमाडौँ बालाजु स्थित औधोगिक क्षेत्रभित्र नक्कली सेनिटाईजर बेचेको आ’रोपमा उक्त कारखानामा प्र’हरीले छापा मारेको छ। सेनीटाईजर अबैध रुपमा बेचेको र गुणस्तर नभएको सेनीटाईजर बेचेको भन्दै प्र’हरीले छापा मारेको हो। अहिले देश कोरोना माहामारी मा परेको बेला यसको बाच्ने आधार नै सेनीटाईजर हो भन्ने उदेश्यका साथ यस कम्पनिले उक्त ध’न्दा सुरु गरेको हो। कोरोना भाइरसबाट बच्नको लागि अहिले सेनीटाईजर नभई नहुने भएको हुनाले यस कम्पनिले धेरै पैसा कमाउने आशमा कालो बजारीको सुरुवात गरेको पाईन्छ।

यस कम्पनिले बनाएको सेनीटाईजर गुणस्तरिय नभएको भन्दै सुराकको आधारमा प्र’हरी पुग्न सफल भएको थियो। उत्सब डिटज्रेन्ट एण्ड कस्मेटिक उद्योग नाम गरेको कारखानाले उक्त सेनीटाईजर बनाएको थियो। डबल पैसा कमाउने लोभमा परि यस कारखानाले कस्मेटिक का सामान बनाउन छोडेर सेनीटाईजर बनाएको छ। यस कारखानामा बनाउने सेनीटाईजर मानब जिबनमा धेरै नै हानि पारेको बताईएको छ।

काठमाडौँ बालाजु स्थित औधोगिक क्षेत्रभित्र नक्कली सेनिटाईजर बेचेको आ’रोपमा उक्त कारखानामा प्र’हरीले छापा मारेको छ। सेनीटाईजर अबैध रुपमा बेचेको र गुणस्तर नभएको सेनीटाईजर बेचेको भन्दै प्र’हरीले छापा मारेको हो। अहिले देश कोरोना माहामारी मा परेको बेला यसको बाच्ने आधार नै सेनीटाईजर हो भन्ने उदेश्यका साथ यस कम्पनिले उक्त ध’न्दा सुरु गरेको हो। कोरोना भाइरसबाट बच्नको लागि अहिले सेनीटाईजर नभई नहुने भएको हुनाले यस कम्पनिले धेरै पैसा कमाउने आशमा कालो बजारीको सुरुवात गरेको पाईन्छ।

यस कम्पनिले बनाएको सेनीटाईजर गुणस्तरिय नभएको भन्दै सुराकको आधारमा प्र’हरी पुग्न सफल भएको थियो। उत्सब डिटज्रेन्ट एण्ड कस्मेटिक उद्योग नाम गरेको कारखानाले उक्त सेनीटाईजर बनाएको थियो। डबल पैसा कमाउने लोभमा परि यस कारखानाले कस्मेटिक का सामान बनाउन छोडेर सेनीटाईजर बनाएको छ। यस कारखानामा बनाउने सेनीटाईजर मानब जिबनमा धेरै नै हानि पारेको बताईएको छ। पुरा जानकारी यस भिडियो हेरेर थाहा पाउनुहोस। भिडियो हर्ने यँहा क्लिक गर्नुहोला 

https://ujyaalonepalnews.com/archives/14421

Previous articleचार्डड उडानमार्फत नेपाली विदेश सक्ने नियम आए पनि साउदी कतार जाने कोहि निस्किएनन्
Next articleअर्को खाडी मुलुकले पनि लगायो नेपालीलाई प्रवेश निषेध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।