अर्को खाडी मुलुकले पनि लगायो नेपालीलाई प्रवेश निषेध

अर्को खाडी मुलुकले पनि लगायो नेपालीलाई प्रवेश निषेध काठमाण्डौ – बहराइनले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । २३ मे अर्थात् आज आइतबारदेखि नेपालीसहित लगाउने भएको छ । नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको हो ।  तर यी देशबाट बहराइनी नागरिक, गल्फ को अपरेसन काउन्सिलका नागरिक तथा बहराइनको बसोबासको भिसा भएकाले … Continue reading अर्को खाडी मुलुकले पनि लगायो नेपालीलाई प्रवेश निषेध