यी हुन ओली सरकारले चितवनमा पारेका बजेटका क्षेत्र

नारायण अधिकारी, चितवन, १६ जेठ- सरकारले प्रस्तुत गरेको बजेटमा जिल्लाका विभिन्न क्षेत्रलाई समेटेको छ । सरकारले जिल्लाको माडीमा राममन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ । यसै वर्ष रामनवमीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता र लक्ष्मणको मूर्ति बनाएर माडी पठाउनुभएको थियो । यस्तै सरकारले नारायणी नदीको त्रिवेणीबाट नारायणगढ, देवघाट हुँदै दासढुङ्गासम्मको खण्डलाई मदन–आश्रित … Continue reading यी हुन ओली सरकारले चितवनमा पारेका बजेटका क्षेत्र