आरुषी मिडिया द्वारा संचालित अनलाईन उद्धोषण तालिम सम्पन्न
चितवन,जेठ १८- चितवनको भरतपुर-१० स्थित आरुषी मिडिया एण्ड ईन्टरटेन्मेन्ट प्रा.लि द्वारा संचालित “१० दिने अनलाईन उद्धोषण तालिम”आज सम्पन्न भएको छ। गत जेठ ९ गते बाट संचालन भएको उक्त कार्यक्रममा उद्धोषण कला,समाचार तथा रिपोर्ट लेखन र वाचन,रेडियो तथा टेलिभिजन पत्रकारीता ,भाषण कला लगायतका बिषयमा प्रशिक्षण गरिएको थियो। वरिष्ठ रेडियोकर्मि मनोज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा … Continue reading आरुषी मिडिया द्वारा संचालित अनलाईन उद्धोषण तालिम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed