विदेश बाट आउनेलाई नयाँ मापदण्ड: यस्तो अवस्थामा क्वारेन्टाइन नबसी सिधै घर जान पाईन्छ

काठमाण्डौ – कोरोना विरुद्धको दुवै डोज खोप लगाएको भए पनि विदेशबाट फर्कने यात्रुले अनिवार्य रूपमा होटल क्वरेण्टीनमा बस्न पर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार अन्तर्राष्ट्रिय उडानमार्फत आउनेहरू विशेष अवस्थामा बाहेक सरकारले तोकेको होटल क्वरेण्टीनमा अनिवार्य बस्नुपर्ने उल्लेख गरिएको छ । मापदण्डमा कोरोना विरुद्धको खोप लगाएका … Continue reading विदेश बाट आउनेलाई नयाँ मापदण्ड: यस्तो अवस्थामा क्वारेन्टाइन नबसी सिधै घर जान पाईन्छ