मृत्युदण्डबाट जोगिएका उमेश १४ वर्षपछि आज श्रीमतीसँग अंकमाल गर्दै

साउदी अरेबियामा मृत्युदण्डबाट जोगिएर स्वदेश फर्केका धनुषाका उमेश यादव र उनको परिवारबीच झन्डै १४ वर्षपछि आज (सोमबार) पुनर्मिलन हुँदै छ। अहिले काठमाडौं रहेका उमेश सोमबार बिहान १० बजे यति एयरको विमानबाट जनकपुर आउन लागेका हुन्। उनलाई मृत्युदण्डको सजायबाट मुक्त गराउन पहल गरेका सामाजिक अभियन्ता सरोज रायका अनुसार जनकपुर विमानस्थलमा उमेशले सबभन्दा पहिले करिब १४ वर्षअघि … Continue reading मृत्युदण्डबाट जोगिएका उमेश १४ वर्षपछि आज श्रीमतीसँग अंकमाल गर्दै