पिठुवा-माधवपुरका अति विपन्न परिवारलाई राहत वितरण

रत्ननगर,जेठ २६- चितवनको रत्ननगर-१४ स्थित नेपाल रेडक्रस सोसाईटी पिठुवा उपशाखा द्वारा रत्ननगर १४,१५ र १६ वडाका २२ विपन्न परिवारलाई राहत सामग्री सहयोग गरेको छ। आज(बुधवार) बिहान एक कार्यक्रम बिच रत्ननगर-१४ मा निर्माणाधीन पिठुवा उपशाखाको भवनमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाईटि,चितवन शाखाका सभापती ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्वर … Continue reading पिठुवा-माधवपुरका अति विपन्न परिवारलाई राहत वितरण