राहातको बोरा काँधमा बोकेर दिल बहादुर चेपांगले भने मेरो लागी राज्य भनेकै सपना भिलेज हो

राहातको बोरा काँधमा बोकेर दिल बहादुर चेपांगले भने, “मेरो लागी राज्य भनेकै सपना भिलेज हो” निराजन घिमिरे, जेठ २९, चितवन- चितवन जिल्ला ईच्छाकामना गाउँपालिका वार्ड नं. १ का स्थानीय हिजो निकै खुशी देखिए । यिनै खुशी हुने मध्य एक थिए हात्तिबांङ घर भएका दिल बहादुर चेपांग । जेठको चर्को घाममा लेदरको ज्याकेट लगाएर राहात थाप्न … Continue reading राहातको बोरा काँधमा बोकेर दिल बहादुर चेपांगले भने मेरो लागी राज्य भनेकै सपना भिलेज हो