झड’पको रह’स्य यस्तो पो रहेछ, ज्ञानेन्द्र शाहीको टिमले र’क्सि खाएर हो-हल्ला गरेकै हो त ??

मापसे र अप’शब्दको निहुँमा सामाजिक सुधारक ज्ञानेन्द्र शाहीको ११ सदस्यीय टोलीसङ्ग सुर्खेत सदरमुकाम नजिकका गाउँलेको हिजो शुक्रवार राती झ’डप भएको छ । वीरेन्द्रनगर नगरपालिकाको कर्रेखोलाभन्दा तल गडगडे भन्ने ठाउँमा शाहीको टोलीले निषेधाज्ञा र महामारीबीच स्थानीय मानबहादुर बुढा र सीता आचार्यको घरमा बसेर खानपान गरेका थिए । ११ जनाको टोलीले ०२३ च ३९६८ को स्कोर्पियो,बा १९ … Continue reading झड’पको रह’स्य यस्तो पो रहेछ, ज्ञानेन्द्र शाहीको टिमले र’क्सि खाएर हो-हल्ला गरेकै हो त ??