सुरु भएको सिमित अन्तर्राष्ट्रिय उडान: श्रमिकको लागी हात्ती आयो हात्ती आयो फुस्सा

काठमाडौं : नेपाल सरकारले तीन मुलुकका लागि शुरु गरेको उडान वैदेशिक रोजगारीमा जाने तथा फर्किने कामदारहरुका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो देखिएको छ । नेपालमा कोरोना भाइरस संक्रमण केही कम भएपछि गत जुन ७ तारेखबाट सरकारले कतार, टर्की र चीन गरी तीन देशका लागि उडान शुरु गर्ने निर्णय गरेको थियो । उक्त … Continue reading सुरु भएको सिमित अन्तर्राष्ट्रिय उडान: श्रमिकको लागी हात्ती आयो हात्ती आयो फुस्सा