चितवनमा आज फेरी बाघले मान्छे खा’यो

चितवनमा आज फेरी बाघले मान्छे खायो चितवन — बाघको आक्र’मणमा परी सोमबार दिउँसो रत्ननगरमा एक महिलाको ज्यान गएपछि स्थानीयले चितवन निकुञ्जको सौराहामा रहेको पूर्वी सेक्टर कार्यालयमा तोड’फोड र आग’जनी गरेका छन् । रत्ननगर नगरपालिका-५ मगर टोलकी ३२ वर्षीया गीता अधिकारीलाई घर आडको जनकौली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका बेला बाघले आक्र’मण गरेको चितवन जिल्ला … Continue reading चितवनमा आज फेरी बाघले मान्छे खा’यो