एअरपोर्ट भित्रै लगेज फो’रेर ल्यापटप चो’र्ने विष्णुलाई प्रहरीले समायो
एअरपोर्ट भित्रै लगेज फोरेर ल्यापटप चोर्ने विष्णुलाई प्रहरीले समायो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट ल्यापटप चो’रेको आरो’पमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विमानस्थलमा लोडरको काम गर्ने २९ वर्षीय विष्णु अधिकारी छन् । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–२ घर भएका अधिकारीलाई चो’री गरेको ८ थान ल्यापटपसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले … Continue reading एअरपोर्ट भित्रै लगेज फो’रेर ल्यापटप चो’र्ने विष्णुलाई प्रहरीले समायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed