युएईले नेपालीलाई लगाएको प्रतिबन्ध जुलाई २१ सम्म लम्बायो; उडान खुलेपनि जान नपाईने
काठमाडौं : नेपाली कामदारको प्रमुख गन्तव्यमध्येको एक संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाली उडानलाई करिब थप एक महिना रोक्ने भएको छ । नेपाल अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ रहेको भन्दै यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली उडानलाई लगाएको प्रवेश प्रतिबन्ध आगामी २१ जुलाइसम्म लम्ब्याएको बताएको छ । यसअघि उक्त मुलुकले नेपालीलाई ७ जुलाइसम्म प्रवेशमा रोक लगाउने निर्णय … Continue reading युएईले नेपालीलाई लगाएको प्रतिबन्ध जुलाई २१ सम्म लम्बायो; उडान खुलेपनि जान नपाईने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed