साउदी जाने नेपालीलाई नयाँ खबर; होटल क्वारेन्टाइनको पैसा अब कम्पनीले नै तिरिदिने
निराजन घिमिरे / २८ जुन– साउदी सरकारले साउदी प्रवेश गर्ने नेपाली (non-vaccinated ) को लागी होटल क्वारेन्टाइन निशुल्क गरिदिने भएको छ । साउदी सरकारले गत मे २०, २०२१ मा एक सूचना सार्बजनिक गर्दै आफ्नो देशमा प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक (non-vaccinated travellers ) हरुलाई निजहरुको आफ्नै खर्चमा ७ दिन अनिवार्य … Continue reading साउदी जाने नेपालीलाई नयाँ खबर; होटल क्वारेन्टाइनको पैसा अब कम्पनीले नै तिरिदिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed