कतार प्रवेश गर्दा लागु हुने नियम परिवर्तन भएपछी नेपाली दुताबासले जारी गर्यो यस्तो सुचना
उज्यालो नेपाल, असार २७– कतारमा सोमबार अर्थात् १२ जुलाई २०२१ बाट लागू हुने गरी क्वारेन्टिन सम्बन्धी नयाँ नियम लगाइएको छ । जसअनुसार कतारले तोकेका कोभिडविरुद्धको खोपको दुबै डोज लगाइसकेका यात्रुले कतारमा होटेल वा होम क्वारेन्टिन बस्नु नपर्ने गरिएको छ । कतारमा फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिका खोपले मान्यता पाएका छन् । कतारले पछिल्लो ९ … Continue reading कतार प्रवेश गर्दा लागु हुने नियम परिवर्तन भएपछी नेपाली दुताबासले जारी गर्यो यस्तो सुचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed