साउदीको ताबुक क्षेत्रमा राहदानी नबिकरण गर्न अनलाईन फारम भर्ने बारे दुताबासको सुचना

साउदीको ताबुक क्षेत्रमा राहदानी नबिकरण गर्न अनलाईन फारम भर्ने बारे दुताबासको सुचना उज्यालो नेपाल, असार ३१ – साउदीको रियादमा रहेको नेपाली दुताबास र जेद्दामा रहेको नेपाली दुताबासले साउदीमा रोजगारी तथा व्यापार व्यवसाय गरेर बस्ने नेपालीहरुको राहदानी नविकरण गर्नको लागी साउदीको विभिन्न स्थानमा घुम्ती शिविर संचालन गर्दै आईरहेका छन् ! कोरोना महामारीको कारण त्यँहा कार्यरत नेपालीहरुलाई … Continue reading साउदीको ताबुक क्षेत्रमा राहदानी नबिकरण गर्न अनलाईन फारम भर्ने बारे दुताबासको सुचना