खाडी मुलुकमा लामो पर्व बिदा सुरु हुँदै, मर्यादामा बस्न कामदारहरुलाई दूतावासको आग्रह

दोहा, कतार : नेपाली कामदारको प्रमुख गन्तब्य खाडी मुलुकहरुमा ईद–अल–अदाका अवसरमा लामो बिदा परेको छ । कतारले इद अल–अदा (बकर इद) को अवसर पारेर सरकारी तथा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीलाई आठ दिन र निजी क्षेत्रमा काम गर्नेलाई चार दिन छुट्टि दिने निर्णय गरेको छ । जुलाई १८ अर्थात आगामी आइतबारदेखि २५ जुलाइसम्म सरकारी कार्यालयमा बिदा … Continue reading खाडी मुलुकमा लामो पर्व बिदा सुरु हुँदै, मर्यादामा बस्न कामदारहरुलाई दूतावासको आग्रह