खोप लगाएको कति दिन पछी विदेश जान पाईन्छ? निश्चित दिन नपुगे गएर क्वारेन्टाइन बस्न पर्ने

काठमाडौं : साउदी अरबले कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका नेपाली कामदारलाई प्रवेश अनुमति दिने भएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै साउदी अरब आउने नेपाली कामदारले जोनसनको खोप लगाएर आउन पाउने जनाएको हो । छुट्टीमा नेपाल आएर साउदी फर्किने तथा नयाँ कामदार जोन्सनखोप लगाएर साउदी गए त्यहाँ गएर संस्थागत क्वारेन्टिन … Continue reading खोप लगाएको कति दिन पछी विदेश जान पाईन्छ? निश्चित दिन नपुगे गएर क्वारेन्टाइन बस्न पर्ने