साउदी अरबमा अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सपिंग मल जान नपाउने ट्याक्सी चढ्न नपाउने

साउदी अरबमा अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सपिंग मल जान नपाउने ट्याक्सी चढ्न नपाउने काठमाडौँ — साउदी अरबमा आगामी अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकालाई सार्वजनिकस्थलमा प्रवेशमा रोक लगाइने भएको छ । साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले सूचना जारी गर्दै आगामी अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा … Continue reading साउदी अरबमा अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सपिंग मल जान नपाउने ट्याक्सी चढ्न नपाउने