विदेश जानेलाई खोप लगाउनै सास्ती; खोप पाउनु यु’द्ध जिते बराबर

काठमाडौँ — दिउँसोको साढे एक बजेको छ । चर्को घाममा छाउनीस्थित विरेन्द्र सैनिक अस्पताल परिसरमा लामो लाइनमा उभिएका छन् मानिसहरु । कोही छाता ओढेर उभिएका थिए भने कोही हातमा पानीको बोतल समाएका । चर्को घामले घण्टौं बस्दा असिनपसिन देखिन्थे । कोभिडविरुद्धको खोप लगाउनका लागि घण्टौंदेखि उभिरहेका थिए उनीहरु । सामाजिक दूरी कायम गरेको देखिँदैन । … Continue reading विदेश जानेलाई खोप लगाउनै सास्ती; खोप पाउनु यु’द्ध जिते बराबर