रत्ननगर अस्पतालमा आइपुग्यो अक्सिजन प्लान्ट, पिसिआर मेसिन पनि तत्कालै आइपुग्ने

रत्ननगर । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा लामो समयको प्रतीक्षापछि अक्सिजन प्लान्ट आइपुगेको छ । कोरोना सङ्क्रमितको उपचारलाई प्राथमिकतामा राखेर बागमती प्रदेश सरकारले अत्याधुनिक प्रविधिसहितको अक्सिजन प्लान्ट प्रदान गरेको हो । बाहिरी वातावरणबाट तानेर अक्सिजन संकलन गर्न सक्ने क्षमतासहितको सो अक्सिजन प्लान्ट प्रदेश सरकारका प्रतिनिधिहरुले सोमबार अस्पताल व्यवस्थापन समिति र प्रशासनलाई प्रदान गरेका हुन् । … Continue reading रत्ननगर अस्पतालमा आइपुग्यो अक्सिजन प्लान्ट, पिसिआर मेसिन पनि तत्कालै आइपुग्ने