१३ औं तलाबाट हामफालेर मलेशियामा नेपाली युवाले फाले ज्यान

१३ औं तलाबाट हा’मफालेर मलेशियामा नेपाली युवाले फाले ज्यान काठमाडौं : मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली कामदारले आ’त्मह’त्या गरेका छन् । अवै’धानिक हैसियतमा रहेका ३५ वर्षीय दिपक चौधरीले मलेसियाको सेवराङ्गजायामा आफू बस्ने भवनको १३ औं तल्लाबाट हा’मफालेर आ’त्मह’त्या गरेको बताइएको छ । चौधरी त्यहाँ सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए । उनको नेपाली ठेगान … Continue reading १३ औं तलाबाट हामफालेर मलेशियामा नेपाली युवाले फाले ज्यान