जनजागृती मा.वि को पूर्वाधार विकासमा पुर्व विद्धार्थीको आर्थिक सहयोग
जनजागृती मा.वि को पूर्वाधार विकासमा पुर्व विद्धार्थीको आर्थिक सहयोग निराजन घिमिरे, साउन २६, चितवन- जनजागृती माध्यमिक विद्यालय रत्ननगर-१४ चितवनका पूर्व विद्यार्थीहरुले विधालयमा सहयोग उपलब्ध गराएका छन् । विद्धालयमा बन्दै गरेको सभाहलको लागी आवश्यक सामाग्रीहरु उपलब्ध गराएर उनीहरुले विधालयमा सहयोग गरेका हुन् । चितवन रत्ननगर १५ ( साबिक पिठुवा-९ ) स्थाई घर भई हाल अमेरिकाको क्यालिफोर्निया … Continue reading जनजागृती मा.वि को पूर्वाधार विकासमा पुर्व विद्धार्थीको आर्थिक सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed