अत्यधिक चाप बढेपछी QR Code सहितको प्रमाणपत्रको लागी आवेदन लिने कार्य स्थगित
काठमाण्डौ – तत्काललाई काेराेना विरुद्धको खाेपकाे क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवेदन लिने कार्य स्थगित भएको छ । कीर्तिपुरमा आवेदन दिएका व्यक्तिको क्युआर कोडसहितको प्रमाणपत्र जारी नभएसम्मका लागि भौतिक रूपमा उपस्थित भएर थप आवेदन दिने कार्य स्थगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर अनलाइनमार्फत भने आवेदन दिन सकिने छ । आफ्नो प्रमाणपत्र तयार … Continue reading अत्यधिक चाप बढेपछी QR Code सहितको प्रमाणपत्रको लागी आवेदन लिने कार्य स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed