ईलिगल विरुद्ध साउदी सरकारको कडा अपरेसन, एकै हप्तामा १२,८९९ जना पक्राउ

ईलिगल विरुद्ध साउदी सरकारको कडा अपरेसन, एकै हप्तामा १२,८९९ जना पक्राउ उज्यालो नेपाल, १२ अगस्ट- साउदी सरकारले साउदीमा अवैध ढंगले बसोबास गरिरहेका १२८९९ विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ । साउदी सरकारको आन्तरिक मामिला मन्त्रालयका अनुसार  जुलाई २९ देखि अगस्ट ४ सम्म एक हप्ताको बिचमा सुरक्षा बलका विभिन्न एकाइहरुद्वारा संयुक्त रुपमा चलाईएको अप्रेसनको क्रममा ठुलो संख्यामा … Continue reading ईलिगल विरुद्ध साउदी सरकारको कडा अपरेसन, एकै हप्तामा १२,८९९ जना पक्राउ