सजिलो तरिकाले QR Code सहितको भ्याक्सिन प्रमाणपत्र यसरी बनाउनुस्

काठमाण्डौ – अब वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाको खोप लगाएको विद्युतीय प्रमाण अर्थात् क्यूआर कोड लिन सहज हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच आज भएको छलफलमा म्यानपावरमार्फत् वैदेशिक रोजगारीमा जानेहरुलाई क्यूआरकोड म्यानपावरबाटै दिलाउन निर्णय भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताउनुभयो । म्यानपावर आफैले कामदारको … Continue reading सजिलो तरिकाले QR Code सहितको भ्याक्सिन प्रमाणपत्र यसरी बनाउनुस्