रत्ननगर १६ को भद्रकाली डेरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

निराजन घिमिरे, भदौ ५, चितवन- चितवनको रत्ननगर १६ हात्तीगाडेमा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र रत्ननगर-१६ वडा कार्यालयको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरबाट १०० जना कृषक लाभान्वित भएका छन् । शिविरमा रिलिफ भेटेनरी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि को प्राविधिक सहयोग … Continue reading रत्ननगर १६ को भद्रकाली डेरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न