पिठुवामा गाईको प्रतिमा अनावरण

निराजन घिमिरे, भदौ ६ चितवन । रत्ननगर नगरपालिका वडा नं–१६ वडा कार्यालय संगै रहेको पिठुवा दुग्ध उत्पादक सहकारी संस्था अगाडी गाईको प्रतिमा अनावरण गरिएको छ । वडा नं १६ को वडा स्तरीय बजेट र पिठुवा डेरीको संयुक्त लगानीमा निर्माण गरेको गाईको प्रतिमा अनावरण गरिएको हो । आज आईतबार पिठुवा डेरी परिसर कालोपत्रे उपभोक्ता समितिले आयोजना … Continue reading पिठुवामा गाईको प्रतिमा अनावरण