आठ महिने छोरीलाई झुण्ड्याएर आमाबाबुले नै गरे आ’त्मह’त्या

आठ महिने छोरीलाई झुण्ड्याएर आमाबाबुले नै गरे आ’त्मह’त्या झापा । ८ महिने शिशुसहित झापामा एक दम्पतीले झुन्डिएर आ’त्मह’त्या गरेका छन् । कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झु’ण्डिएको अवस्थामा सोमबार विहान फेला परेको छ । इलाका प्रहरी कार्यालय सुरुंगाका अनुसार पहिला … Continue reading आठ महिने छोरीलाई झुण्ड्याएर आमाबाबुले नै गरे आ’त्मह’त्या