वैदेशिक रोजगारी बाट फर्कंदा बुबा र श्रीमती बीच अ’वैध सम्बन्ध रहेको थाहा पाएपछि घट्यो यस्तो घ’टना

ढल्केवर, भदौ ७ गते । मिथिला बिहारी नगरपालिका ५ ललियाका ३० वर्षिय भागेश्वर मण्डलले आफनै बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्रिकादेवी मण्डलको ह’त्या गरेका छन् । दुबै जनाको श’व घर नजिक रामकिसुन मण्डलको आँप बगैँचामा खाल्डो खनेर गा’डेको अवस्थामा आज बिहान ७ बजे फेला परेको छ । एउटै खाल्डोमा ससुरा र … Continue reading वैदेशिक रोजगारी बाट फर्कंदा बुबा र श्रीमती बीच अ’वैध सम्बन्ध रहेको थाहा पाएपछि घट्यो यस्तो घ’टना