वैदेशिक रोजगारी बाट फर्कंदा बुबा र श्रीमती बीच अ’वैध सम्बन्ध रहेको थाहा पाएपछि घट्यो यस्तो घ’टना

0
57

ढल्केवर, भदौ ७ गते । मिथिला बिहारी नगरपालिका ५ ललियाका ३० वर्षिय भागेश्वर मण्डलले आफनै बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्रिकादेवी मण्डलको ह’त्या गरेका छन् । दुबै जनाको श’व घर नजिक रामकिसुन मण्डलको आँप बगैँचामा खाल्डो खनेर गा’डेको अवस्थामा आज बिहान ७ बजे फेला परेको छ । एउटै खाल्डोमा ससुरा र बुहारीको श’व भेटिएको हो । मृ’तक दुबै जनाको टाउ’कोमा ग’हिरो चो’ट देखिएको छ ।

दुबै जनालाई लौ’रोले टाउकोमा प्र’हार गरी डोरीले घाँ’टी थिचेर ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी तथा प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताउनुभयो । उनीहरुलाई रा’ति १२ नै ह’त्या गरेर श’व गा;डेको श’ङ्का प्रहरीको छ । श’व गा’डेको ठाउँमा प्रहरीले घेरा हालेर उत्ख’नन गरी श’व निकालेर घट’नास्थलको मु’चुल्का उठाई पोष्टमा’र्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

सोमबार रा’तिदेखि बे’पत्ता ससुरा र बुहारीको खोजविन भएपछि आँप बगैँचामा रग’तको छिटा देखिएको थियो । दुवैको ह’त्या भएको हुनसक्ने अनुमान गरेर थप खोज’तलास गर्दै जाँदा बगैँचाको दक्षिण कुनामा भर्खरै माटो खनिएको जस्तो देखिएपछि प्रहरीलाई खबर गरेको ह’त्या अभि’योगमा पक्राउ परेका भागेश्वरको काका चन्द्रहँस मण्डलले भन्नुभयो । खाल्डो भेटिएपछि भागेश्वर अ’स्वाभाविक गतिविधि देखाउन थालेकाले श’ङ्का लागेर सोधपुछ गर्दा उनले ह’त्या गरेर श’व गा’डेको स्वीकार गरेपछि प्रहरीमा बुझाएका थिए ।

उनी दुवैको ह’त्या गरी खाल्डोमा पुरेर गाउँमा गएर बुबा र श्रीमती बे’पत्ता भएको ह’ल्ला गरेपछि गाउँले तथा आफन्तसँगै खोज्न हिँडेका थिए । आफूमाथि श’ङ्का नहोस् भनेर उनले त्यसो गरेको हुनसक्ने स्थानीयले बताउनुभयो । काका मण्डलकाअनुसार भागेश्वर सात महिना अघि वैदेशिक रोजगारीबाट घर फर्केका थिए । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनै’तिक यौ’न सम्बन्ध रहेको आ’शंका गर्दै आएका थिए । जसको कारण उनको पत्नीसँग दिनहुँ झ’गडा हुँदै आएको थियो ।

यसै बिषयमा सोमबार दिउँसो र साँ’झ पख उनीहरुबीच वि’वाद भएको थियो । सात बर्षअघि भागेश्वर र अम्रिकाबीच विवाह भएको थियो । विवाहको केहीदिनदेखि नै भागेश्वर श्रीमतीप्रति शं’कालु बनेका थिए । माइती तथा आफन्तसँग फोनमा कुरा गर्दा पनि कुन ना’ठोसँग कुराको गरेको भन्दै कु’टपिट गर्थे । वैदेशिक रोजगारीमा हुँदा पनि श्रीमतीले एकछिन फोन ढिलो उँठाउँदा कोसँग मस्किएर बसेको थिइस् भन्दै अप’शब्द भन्थ्यो उनका आफन्तले भन्नुभयो । उनी पछिल्लो पटक वैदेशिक रोजगारीबाट एक महिनामै घर फिरेका थिए । चौबिस घण्टा गाँ’जा सेवन गर्ने भागेश्वर श’व भेटिएको स्थानमा पनि न’सामा लठठ् थिए काकाले भन्नुभयो । भागेश्वर र अम्रिकादेवीका एक छोरा र एक छोरी छन् ।

https://www.ujyaalonepalnews.com/archives/15630

Previous articleरत्ननगर १६ को भद्रकाली डेरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
Next articleपासपोर्ट नविकरण गर्न अनलाईन फारम भर्ने बारे नेपाली दुताबास रियादको सुचना